दफा १९
लेखा र लेखापरीक्षण :

१९.१ कोषको आय–व्ययको लेखा परिषद्ले निर्धारण गरे बमोजिम राखिनेछ ।
१९.२ कोषको लेखापरीक्षण महालेखा परीक्षकको विभागबाट हुनेछ ।
१९.३ महालेखा परीक्षकको विभागले चाहेमा कोषको हिसाव किताव सम्बन्धी कागजात र अन्य नगदी जिन्सी समेत जुनसुकै बखत जाँच्न सक्नेछ ।